निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी
थप पुरा समाचारको लागि