जेशिकाले जितिन् ‘मिस भिवा–२०२५’ को उपाधि
काठमाडौं । ‘मिस भिवा–२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन् । बुधबार राति काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न फाइनल प्रतिस्पर्धाबाट जेशिकाले उपाधि जितेकी हुन् । १५ जना अन्तिम प्रतिस्पर्धीहरुमध्ये निसिता जोशी फर्स्ट रनर–अप, निशा श्रेष्ठ सेकेन्ड रनर–अप, आस्मा रिजाल थर्ड रनर–अप र टिना परियार फोर्थ रनर–अप बने । साथै, प्रतियोगितामा ‘मिस ब्यूटिफुल स्किन’ […]
थप पुरा समाचारको लागि