एआईको व्यावसायिक प्रयोगबारे नेपाली युवा उद्यमीसँग अमेरिकी प्रविधि विज्ञको छलफल

एआईको व्यावसायिक प्रयोगबारे नेपाली युवा उद्यमीसँग अमेरिकी प्रविधि विज्ञको छलफल

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी सेभेन लिफ्ट एआईका संस्थापक एवं प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडको सहभागितामा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । अमेरिकी दूतावासद्वारा आयोजित साताव्यापी ‘युएस स्पिकर प्रोग्राम’ अन्तर्गत सम्पन्न दुई दिने कार्यक्रममा एआईका चुनौतीलाई आम्दानीसँग जोड्ने, ग्राहकको माग पहिचान गर्ने र व्यवसायका मुख्य चुनौती समाधान गर्ने विषयमा […]

थप पुरा समाचारको लागि
TOP