अखाद्य वस्तु तथा मापदण्डविपरीत कारोबार गर्ने चार व्यवसायलाई २० हजार जरिवाना

अखाद्य वस्तु तथा मापदण्डविपरीत कारोबार गर्ने चार व्यवसायलाई २० हजार जरिवाना

१८ साउन, धनकुटा । धनकुटा बजार क्षेत्रमा गरिएको छड्के बजार अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लंघन गरेको तथा उपभोक्ता हितविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि एउटा दुग्ध डेरीसहित तीन मिठाई तथा होटल व्यवसायलाई जनही पाँच हजार रुपैयाँका दरले कूल २० हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, […]

थप पुरा समाचारको लागि
TOP