अपडेट : काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

अपडेट : काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

१२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ । आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । बाटो खुले पनि […]

थप पुरा समाचारको लागि
TOP