गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

१२ भदौ, काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने घोषणा गरेका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका […]
थप पुरा समाचारको लागि