पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

१२ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले बिहीबार भएको पहिलो अभ्यास टी-२० खेलमा साउथ अस्ट्रेलिया (एसए)सँग पराजित भएको छ । नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गरेको हो । टी ब्राउनले अन्तिम बलमा चौका प्रहार गरेपछि साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो । ओपनर […]
थप पुरा समाचारको लागि