पूर्व अध्यक्ष थापालाई उच्च अदालतबाट राहत

पूर्व अध्यक्ष थापालाई उच्च अदालतबाट राहत

१२ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाले कुनै पनि फुटबल गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय पाटन उच्च अदालतले खारेज गरिदिएको छ । पुर्व अध्यक्ष थापाको उजुरीमा उच्च अदालत पाटनले एन्फाले साउन ९ गते गरेको रोक लगाउने निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो । फिफाबाट १० वर्षको प्रतिबन्धको […]

थप पुरा समाचारको लागि
TOP