बजारमा पाइँदैन ग्यास, सिंहदरबार भन्छ : उपभोक्ताको मानसिकतामै समस्या छ
काठमाडौँ । देशको संघीय राजधानी काठमाडौँका सडक र ग्यास डिपोहरूमा बिहानैदेखि रित्ता सिलिन्डरको लाइन देखिन्छ । झरीमा भिज्दै, काम छाडेर घन्टौँ लाइन बस्दा पनि एउटा सिलिन्डर ग्यास नपाएर उपभोक्ता रित्तो हात घर फर्किन बाध्य छन्
थप पुरा समाचारको लागि