एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफल भइरहँदा सांसद न्यौपानेले उक्त धारणा राखेका हुन् । समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे […]

थप पुरा समाचारको लागि
TOP