बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिमराबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा बैङ्किङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१ सिम्पाल काभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई
थप पुरा समाचारको लागि