कांग्रेस सांसद यादवको प्रश्न, ‘ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कहाँ पुग्यो?’

कांग्रेस सांसद यादवको प्रश्न, ‘ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कहाँ पुग्यो?’

काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरेका छन्।  बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले

थप पुरा समाचारको लागि
TOP