चीनको विकास नीतिले दक्षिण एसियाको जल सुरक्षामा बढ्दो जोखिम
विश्व परिदृश्यमा अन्तर्राष्ट्रिय नदीहरू द्वन्द्वको स्रोत र सहकार्यको प्रेरणाका रूपमा रहँदै आएका छन्। ताजा पानीको विकल्प नहुनु र पानीका स्रोतमा कमी हुँदै जानु यसको मूल कारण हो।
थप पुरा समाचारको लागि