गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसदहरूसँग चर्काचर्की परेपछि मन्त्री गुरुङले रोष्ट्रमबाटै
थप पुरा समाचारको लागि