पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार, नेप्सेमा उतारचढाव

पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार, नेप्सेमा उतारचढाव

१२ भदौ, काठमाडौं । बिहीबार पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार भएको छ । १२ : ३० बजेसम्म २ अर्ब ७२ करोडको कारोबार भएको छ । नेप्से परिसूचक १० अंक घटेर २८०८ अंकमा छ । ८३ कम्पनीको मूल्य बढ्दा १६४ को घटेको छ । निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन् […]

थप पुरा समाचारको लागि
TOP