अस्करको नेपाल कमिटीले माग्यो फिल्म, के छन् मापदण्ड ?

अस्करको नेपाल कमिटीले माग्यो फिल्म, के छन् मापदण्ड ?

काठमाडौं । अस्कर अवार्डको नेपाल कमिटीले आवेदन आह्वान गरेको छ । विज्ञप्ति जारी गर्दै विमल पौडेल नेतृत्वको कमिटीले भदौ २० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । अस्करको ‘इन्टरनेसनल फिचर’ विधाको लागि गरिएको आह्वानमा सहभागी हुन केही मापदण्ड पनि तोकिएको छ । जसमा, सहभागी हुन अक्टोबर १, २०२४ (२०८१ असोज १५) देखि सेप्टेम्बर ३०, २०२५ […]

थप पुरा समाचारको लागि
TOP