नेपालमा पहिलो पटक एआई सुरक्षा भेला
१२ भदौ, काठमाडौं । नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ । भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे राष्ट्रिय संवाद सुरु गर्ने उद्देश्यकले भेला गरिएको हो । कार्यक्रम नेपाली संस्था ‘एनोभेटर्स’ र बेलायतस्थित […]
थप पुरा समाचारको लागि