कुकुर बचाउन खोज्दा एक युवा सुनकोशीमा बेपत्ता

कुकुर बचाउन खोज्दा एक युवा सुनकोशीमा बेपत्ता

१२ भदौ, काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै सुनकोशी नदीमा एक जना युवक बेपत्ता भएका छन्  । सुनकोशी नदीले भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई बगाएको सशस्त्र प्रहरी १५ नं‍‍.  गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए । आफैंले पालेको कुकुर नदीमा हाम फालेको र त्यसलाई बचाउन जाँदा दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी […]

थप पुरा समाचारको लागि
TOP