बटलरको कीर्तिमानसँगै ‘द हन्ड्रेड’ को तथ्याङ्क टी-२० मा जोड्ने विषयमा बहस पुनः सुरु
लण्डन । जोस बटलरले किरोन पोलार्डलाई पछाडि पार्दै पुरुष टी-२० क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी बनेपछि नयाँ बहस सुरु भएको छ। बुधबार बटलरले ‘द हन्ड्रेड’ प्रतियोगितामा यो सफलता हासिल गरेका हुन्। २० ओभरको सट्टा १००
थप पुरा समाचारको लागि