दुर्गम क्षेत्रमा विद्युत पहुँच विस्तार गर्न सरकारलाई पूर्वाधार विकास समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रका
थप पुरा समाचारको लागि