गाँजा तस्करीमा नयाँ शैली : थाइल्यान्डबाट मगाएको गाँजा लिन दिल्लीबाट विमान चढेर काठमाडौँ
काठमाडौँ । थाइल्याण्डबाट त्रिभुवन विमानस्थल हुँदै गरिने गाँजा तस्करीमा तस्करहरूले नयाँ शैली अपनाउन थालेका छन् । थाइल्यान्डबाट मगाएको गाँजा रिसिभ गर्न भारतीय नागरिक एयर इन्डियाको विमान चढेर काठमाडौँ आएको भेटिएको छ । प्रहरीलाई झुक्याउन भारतबाट आएका
थप पुरा समाचारको लागि