अरनिको पाँडेमाथिको आरोप के हो ?
१२ भदौ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई बुधबार पक्राउ गर्यो । एक पीडितको जाहेरीका आधारमा भन्दै पक्राउ गरेको प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर क्राइम) गरेको आरोपमा अनुसन्धान अघि बढेको जनाएको छ । पाँडे निकटका रास्वपा कार्यकर्ताहरूको दाबीमा, प्रहरीले बोलाएपछि साइबर ब्यूरो पुगेका पाँडेलाई […]
थप पुरा समाचारको लागि