पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
१२ भदौ, काठमाडौं । पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो । समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) […]
थप पुरा समाचारको लागि