आसामसँगको पहिलो खेलमा वर्षा बाधक बनेपछि डीएल पद्धतिअनुसार नेपाल ‘ए’ पराजित

१२ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल त्यसपछि सुरु हुन सकेन । खेल सुरु हुन नसकेपछि डीएल पद्धतिअनुसार […]
थप पुरा समाचारको लागि