‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’

‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’

खासगरी किशोरीहरू खुलेर कुरा गर्दैनन्, यौन स्वास्थ्यका विषयमा । त्यसैले उनीहरू आफ्नो समस्या आफैँभित्र लुकाएर बसिरहेका हुन्छन् । जब कि उनीहरूमा यस्ता अनेकन समस्या हुन्छन् । जस्तो-: महिनावरीको बेला अत्यन्तै पीडा हुने, धेरै रगत बग्ने, दुर्गन्धित योनीश्राव हुने । यावत् समस्याबारे हामीले डा. बालकृष्ण साहसँग कुराकानी गरेका छौँ । उनी बिगत एक दशकदेखि प्रसूति तथा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP