प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराए । ‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर […]

थप पुरा समाचारको लागि
TOP