बैंकिङ कसुर मुद्दाका एक आरोपी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक आरोपी पक्राउ

१२ भदौ, काठमाडौं । बैंकिङ कसुरको मुद्दाका एक फरार आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का ५० वर्षीय किशोर दाहाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध १२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । प्रहरी वृत्त जनसेवामा जाहेरी परेकाले कारबाहीका लागि […]

थप पुरा समाचारको लागि
TOP