उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

१२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् । बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए । अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए । किसानमा पनि उखु किसान […]

थप पुरा समाचारको लागि
TOP