सिन्धुपाल्चोकमा डलर देखाएर ठगी गर्ने एक जना पक्राउ, अर्का फरार

१२ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकमा डलर सटही गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् भने एक फरार भएका छन् । बाह्रबिसे नगरपालिका–७, सुनकोशीस्थित अरनिको कलेज नजिकैको माथिल्लो जंगल क्षेत्रमा डलर देखाएर ठगी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले बाह्रबिसे नगरपालिका–३ धार्पाका विष्णु भण्डारी पक्राउ गरेको हो । इलाका प्रहरी बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश […]
थप पुरा समाचारको लागि