शिक्षा, निजामती र नागरिकतासहित ५ विधेयक पारित गर्न संसद्को तालिका तय

शिक्षा, निजामती र नागरिकतासहित ५ विधेयक पारित गर्न संसद्को तालिका तय

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमि, […]

थप पुरा समाचारको लागि
TOP