सरकारले किसानलाई बाँड्न पठाएको अनुदानको २ सय बोरा मल व्यापारीको गोदाममा

सरकारले किसानलाई बाँड्न पठाएको अनुदानको २ सय बोरा मल व्यापारीको गोदाममा

१२ भदौ, उदयपुर । सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल व्यापारीको गोदाममा लुकाइएका अवस्थामा बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले बिहीबार बिहान व्यापारी दिलिप चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा छापा मार्दा अनुदानको मल फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको […]

थप पुरा समाचारको लागि
TOP