यस्तो छ ठूला ब्रोकरबाट भएको कारोबार
१२ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ८ अर्ब ९ करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ५.३ प्रतिशत बढी हो । ठूला १० ब्रोकरमार्फत आजको कारोबारमा ३२ प्रतिशत हिस्सा छ । अर्थात् १० ठूला ब्रोकर कम्पनीको टीएमएस प्रयोग गरी भएको कारोबार रकम कुलमा ३२ प्रतिशत हो । १० ठूला […]
थप पुरा समाचारको लागि