‘सुदूरपश्चिम लगानी सम्मेलन’ हुँदै, सरोकारवालासँग उद्योगमन्त्रीको छलफल

१२ भदौ, काठमाडौं । आगामी मंसिरमा आयोजना हुने ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’ बारे सरोकारवालाबीचको अन्तर्क्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ । उद्योगमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका मन्त्री बहादुरसिंह थापा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रदेश सांसदहरू, राष्ट्रिय योजना आयोगका सदस्य […]
थप पुरा समाचारको लागि