८ वर्षपछि डबिङ स्टुडियोमा हमाल : के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ ?

८ वर्षपछि डबिङ स्टुडियोमा हमाल : के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ ?

काठमाडौं । अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहा अवतार’को डबिङ सकिएको छ । निर्देशक दिवाकर भट्टराइले अन्य कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनको भनाई छ । डबिङमा हमालले बोले- ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर आशावादी सुनिए देखिए । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP