वाणिज्य विभाग अनुगमन क्यान्टिनतिर, पद्मकन्या क्याम्पस सहित ३ वटालाई ९१ हजार जरिबाना

वाणिज्य विभाग अनुगमन क्यान्टिनतिर, पद्मकन्या क्याम्पस सहित ३ वटालाई ९१ हजार जरिबाना

 विभागले  बिहीबार गरेको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ विपरीत कार्य गर्ने तीन फर्मलाई नगद जरिबाना गरेको हो भने अन्य ११ फर्मलाई सचेत गराएको छ ।

थप पुरा समाचारको लागि
TOP