एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको लगातार दोस्रो हार

एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको लगातार दोस्रो हार

१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा एपीएफ थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग ४-० गोलअन्तरले पराजित भएको हो । उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलको पहिलो हाफमा २ गोल गरेको कलेज अफ एसियन स्कोलार्सले दोस्रो हाफमा थप २ […]

थप पुरा समाचारको लागि
TOP