बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

बीमा प्राधिकरण अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

१२ भदौ, काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन् । ९ भदौको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएसँगै […]

थप पुरा समाचारको लागि
TOP