लाल सागरमा पनडुब्बी डुब्दा ६ पयर्टकको मृत्यु भएको आशंका

लाल सागरमा पनडुब्बी डुब्दा ६ पयर्टकको मृत्यु भएको आशंका

कायरो । लाल सागरमा पनडुब्बी डुब्दा ६ जना पयर्टकको मृत्यु भएको आशंका गरिएको छ । पन्डुब्बी इजप्टिको हुर्गहादा सहरको बन्दरगाह नजिकै बिहीबार बिहान डुबेको समाचारहरूमा जनाइएको छ । अन्य २९ जनाको भने उद्धार गरिएको थियो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP