प्रचण्डको ब्रिफिङ : ‘गठबन्धन ढाल्ने, संवैधानिक नियुक्तिमा भागबन्डा गर्ने’

प्रचण्डको ब्रिफिङ : ‘गठबन्धन ढाल्ने, संवैधानिक नियुक्तिमा भागबन्डा गर्ने’

संवैधानिक निकायका ५२ जनाको नियुक्ति सदर भएपछि परिस्थिति अर्कै बनेको प्रचण्डले बताएका छन् । उनले कोशी प्रदेश सचिवालयको बैठकमा गल्ती महसुस गर्दै भने–सोचेको थियो एउटा, भयो अर्कै ।

थप पुरा समाचारको लागि
TOP