सुन तोलामा ५ सय घट्यो

सुन तोलामा ५ सय घट्यो

९ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । […]

थप पुरा समाचारको लागि
TOP