किन बल्झिरहन्छ लिपुलेक, कालापानीको घाउ ?
एकपटक फेरि हाम्रै छिमेकीहरूबाट नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि धावा बोलिएको छ। नेपालको जानकारी, सहमति र संलग्नता विना लिपुलेक नाकालाई भारत र चीनले व्यापारिक प्रयोजनका लागि खोल्ने सहमति गरेर एकतर्फी सौदाबाजी गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा १९–२० अगस्ट २०२५ मा सम्पन्न विशेष प्रतिनिधि वार्तामा लिपुलेक पास मार्फत व्यापार पुन: शुरु गर्ने भारत र […]
थप पुरा समाचारको लागि