सेयर बजारमा म्युचुअल फन्डको लगानी ५३ अर्ब नाघ्यो, यी हुन् रोजाइका कम्पनी
साउन मसान्तसम्म यी म्युचुअल फन्डको कुल सम्पत्ति मूल्य ६९ अर्ब ८५ करोड रुपैयाँ बराबर छ । सोमध्ये सेयर बजारमा ५३ अर्ब १२ करोड रुपैयाँ लगानी छ भने ५ अर्ब १८ करोड मुद्दती निक्षेपमा र ११ अर्ब ५५ करोड रुपैयाँ नगदमा छन् ।
थप पुरा समाचारको लागि