महिनावारी बार्न भन्दै त्रिपाल मुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

महिनावारी बार्न भन्दै त्रिपाल मुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

१३ भदौ, कैलाली । अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निमा खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै सुतेकी मृतक […]

थप पुरा समाचारको लागि
TOP