कांग्रेस-एमालेले दलीय भागबण्डा गरेर सत्ता कब्जा गरिरहेका छन् : डा. वाग्ले

कांग्रेस-एमालेले दलीय भागबण्डा गरेर सत्ता कब्जा गरिरहेका छन् : डा. वाग्ले

'देशभरि ८८४ जना सांसदहरू रहेकोमा प्रदेशहरूमा ५५० जना सांसदहरू छन्। यत्रो संरचना राज्यले धान्न सक्दैन' उनले भने, 'छरितो प्रदेश सरकार बनाएर विधायकी जिम्मा गाउँपालिका तथा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरूलाई दिन सकिन्छ ।'

थप पुरा समाचारको लागि
TOP