गीतकार बम देवान र खेम नेपालीलाई ‘जेबी टुहुरे स्मृति पुरस्कार’
१३ भदौ, काठमाडौं । जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापित एक लाख रूपैयाँ राशीसहितको पुरस्कार तथा सम्मान यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मीद्वय बम देवान र खेम नेपालीले पाउने भएका छन् । जेबी टुहुरे फाउण्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने यो सम्मान अघिल्लोपटक गीतकार लव प्रधान, कवि तथा गीतकार अनिल पौडेल र जनगायक खुशीराम पाख्रिन (मरणोपरान्त) […]
थप पुरा समाचारको लागि