एन्फाको बजेट १ अर्ब ५६ करोड पारित

एन्फाको बजेट १ अर्ब ५६ करोड पारित

२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो । साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP