चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै लोसपा
१३ भदौ, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतको ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष ठाकुरले शीर्ष नेताको बैठकले गरेको निर्णय अनुसार महाधिवेशनको मिति सार्वजनिक गरेका हुन् । लोसपाको शीर्ष नेताको विस्तारित बैठक भाद्र ८ र ९ गते काठमाडौंमा बसेको थियो । २०७८ भदौमा […]
थप पुरा समाचारको लागि