सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ

१३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली आईडीको प्रयोग गरी साथी बनाउने र उपचारको बाहानामा […]

थप पुरा समाचारको लागि
TOP