‘भूटानी जेलमा रहेका राजबन्दीहरुको निसर्त रिहाइ हुनुपर्छ’
हाल नेदरल्याण्डको हेगमा रहेका पूर्वभूटानी शरणार्थी अगुवा राम कार्कीले जेलमा रहेका भूटानी राजबन्दी रिहाइका लागि अभियान चलाइरहेका छन् । सन् २०१९ मा पीडितहरुले पठाएको पत्र पाएपछि यही विषयमा मात्र केन्द्रीत भएर अभियान चलाइरहेका उनले अझै भूटानका जेलमा रहेका ३२ जना भुटानी राजबन्दीको परिवारसँग निरन्तर सम्पर्क गरिरहेका छन् । उनीहरुलाई छुटाउन अन्तर्राष्ट्रिय पहल गरिरहेका छन् । […]
थप पुरा समाचारको लागि