अकबरे खुर्सानीको मूल्य घट्यो

अकबरे खुर्सानीको मूल्य घट्यो

९ साउन, काठमाडौं । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १४ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २०० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने […]

थप पुरा समाचारको लागि
TOP